Posted by: Nepalki_chori September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
हँ?? हो र भन्या? मैले त मेसो नै पाईन। लौ न अब कुनै साइत जुराएर फुन हानुम फेरि। हे हे ..... गाना त गाइन्छ नि किन नगाउनु र?
यो बाउचा सँग नसक्ने भो। प्रेम कहानि सुरु भो हैन त? ल ल जावोस।
Read Full Discussion Thread for this article