Posted by: serial September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

बिस्टे त हरिप रैछ नि
बोका दारी सोका दारी नि पाल्या रैछौ
कपाल र दारी मा कालो लागाको ले ५० जतिको देख्या छ ल
जिम्बाल लाई नि त्यही गर भन्या त हो नि - मान्ने भएपो
जिम्बलको सम्धी भन्न नसुहाउने भैसक्यो
बाबु को नाम चाँही राम्रो लाग्यो है मलाई बिस्टे - नेपाली लाई नि हुने कुइरे लाई नि हुने
अनी बाबु छोराको फोटो सेसन पनि ब'बाल लाई गएछ है

अनी के रिट्ठु सान - आरामै हैन - यो आरामै नभए को हुन्छ त
ए रिट्ठे भन्चन नि मुड मी क्या राख है भनेर

दिपिका जि नमस्कारम, सञ्चै हैन, बेपत्त हुनु भो, सबै ठीक छ होइन, होला है
मैले सोधेपछी हुनै पर्‍यो नि, कि कसो

चिप्ले जि, जदौ के त यहाँको हालचाल, अनी मतिना गर्नु भयो त, त्यस्तै सुन्या थे मैले 

जिम्बाल लाई त के सोधाई भो र - हिजो मात्र सोधेको

अनी ठुल्दाइ म्ह:फु मखुला

Read Full Discussion Thread for this article