Posted by: बिस्टे September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
चेली नानी,ठुलदाइ,रिट्ठे चिप्ले र अनी प्यारी भान्जी र आउँदै गरेका सब्बै गाम्ले लाई मेरो सोमबारे जदौ।
चेली नानी चिन्जान भएर खुशी लाग्यो।
ठुल्दाइ को नि बिभिन्न तस्बिर हरु हेर्न पाएर खुशी लाग्यो।
रिट्ठे ले नयाँ चौतारी गाडेको देखेर खुशी लाग्यो।
भान्जी ले तातातो चिया ल्यएको देखेर खुशी लाग्यो।
चिप्ले को गीत सुनेर खुशी लाग्यो
अनी लहरेलाई बिहान देखी मुड मा देखेर खुशी लाग्यो।
सम्धी ज्यु एक्जुग पछी चौतारी पाल्नु भको मा झनै खुशी लाग्यो।
Read Full Discussion Thread for this article