Posted by: dipika02 September 8, 2008
Login in to Rate this Post:
0
?
शुभप्रभात सबैलाई
सबैजना सञ्चै हुनुहुन्छ?
ल आजलाई चै चिया मैले लेराइदेकी छु। चौतारीको चलन हराउन दिनु हुँदैन ठुल्दाइ।