Posted by: ritthe September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

हन सबैलाई गीत फुर्दैछ त ब्यान ब्यान, कुन बुटी खा'र आका हुन सबै जाना?

जीवनमा पहिलो नजरमा केवल तिमीलाई हेरे
मनको सारा भावनाहरु तेइ चिट्ठी मै कोरे
चौतारीको डिलमा बसी ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ
तिम्रा हृदयका सारा भावनाहरु
तेही चिट्ठी मै कोरी पठाइदेउ

जदौ चिप्ले सर, सप्तान्त कस्तो रह्यो सर को?

आज झन चिप्ले सरले च्या ख्वाको सपना देख्या त

Read Full Discussion Thread for this article