Posted by: gahugoro September 6, 2008
जनयुद्ध लडेकालाई एमएसरह मान्यता
Login in to Rate this Post:     1       ?         Liked by

RETARDED PEOPLE

जनयुद्ध लडेकालाई एमएसरह मान्यता

राजकुमार कार्की

सिन्धुली, भदौ २० - माओवादी जनयुद्ध लागेपछि कसले के पाए - ज-जसले जे पाए पनि उनीहरूलाई स्नातकोत्तर सरहको मान्यता दिनुपर्ने वकालत गर्न सुरु गरेका छन् माओवादीका एक केन्द्रीय सदस्यले । 

'माओवादीमा लागेर हाम्रा कार्यकर्ताले उच्च शिक्षा हासिल गर्न पाएनन्,' माओवादी केन्द्रीय सदस्य राम कार्कीले भने- 'दस वर्षजनयुद्ध लडेकालाई एमएसरह मान्यता दिनुर्ुपर्छ ।'

'यी वर्षरूमा पढेर योग्यता बनाएका र नया“ नेपाल निर्माणका लागि लडेका माओवादी कार्यकर्ताबीच ठूलो खाडल छ,' उनको तर्क छ- 'यो खाडल पर्ुर्ुन माओवादी कार्यकर्तालाई एमएसरह मान्यता दिनर्ैपर्छ ।'

केन्द्रीय सदस्यद्वय शेरमान कु“वर र मोहनचन्द्र गौतमको सिन्धुलीमाढीमा आयोजित पा“चौं स्मृतिसभालाई शुक्रबार उनी सम्बोधन गर्दै थिए ।

today's ekantipur

Read Full Discussion Thread for this article