Posted by: chipledhunga September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

गाम्ले हो, के भईरहेको छ?  आफ्नो त मीटिङ थियो लामो। २ घण्टा चौतारीबाट निलम्बित भईयो।
यहाँ अझै कोही छन् भने बोलम है। रियालाई पनि धेरै पछि देखियो, कता हराएकी थियौ? चेलीलाई पनि देख्नै गार्हो।       
Read Full Discussion Thread for this article