Posted by: serial September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
नियमापत्ती नियमापत्ती
लौ किन हो ठुल्दाइ आज एत्ती छिट्टो बिस्रान्ती लिनु भाको
अरु कता मर्यो ए गाम्ले हो, कि टाप दि सक्या हो ?
लौ सबै को सप्तान्त रमाइलो होस्।
अहिले लाई एत्ती नै
सोमबार पुन भेट घाट हुने नै छ्।
बिदा।

Read Full Discussion Thread for this article