Posted by: chipledhunga September 5, 2008
Login in to Rate this Post:
0
?
ओहो रिट्ठे सर!! बर्गर र अन्डा ज्युनार गरी फिर्ता हुनु भयो?
लौ गाम्ले हो, "मुग्लान भास्सिँदाका सम्झनाहरु"को छैठौँ भाग भरखरै बजारमा आएको छ। पढ्नेले पढून् नपढ्नेले नपढून् तर संस्मरण भने पक्कै न्यू टेस्ट इन टाउन।