Posted by: ritthe September 5, 2008
Login in to Rate this Post:
0
?
एक्छिन के काम गरेको जस्तो गरेको ! गर्नु सम्म हल्ला गरेछन !
क्यारिचौ ए गाउले हो?
हसुर्ने बेला भयो सबैको?
खुसु लाई स्वागत छ है ! $२५ तिरेर फारम भर्नु पर्छ है चौतारी को सदस्यता लिनु पर्छ ! अहिले प्रोमोस्नल अफर पनि छ ! एउटा सदस्यता मा ब्यान ब्यान एक कप चिया फिरी मा ! फारम चाँही हाम्राइ चौतारी को चिर पारीचित श्री ठुल्दाइलाई बुझाउनु पर्ने छ !