Posted by: serial September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

तारेमाम्

रिट्ठे लाई के भो हँ, बिहान बिहान देखी दिएर आको हो कि बुढो भएको संकेत दिएको हो,
चिप्ले लाई बिस्टे ले - ल भो त
धन्न कसो चिप्ले लाई पिया सम्झेन - नत्र के हुने हो

चौतारीमा मान्छे मान्छी हराएका छन र कारण पनि छ है
१ सन्नानी - नयाँ कम्प्युटर लिउ भन्दा मानेनौ - थोत्रो कम्प्युटर बिग्रो होला
२ दिपिका - यो केटी एती साह्रो बिग्रिन्छ भन्ने त मलाई लागेको थिएन - मेरो अनुमान नै गलत साबित गरिदियो, जो दिख्ता है वो होता नही, जो होता है वो दिख्ता नही भनेर अरु कसैलाई होइन यो मेरो साथी छ नि दिपिका भन्ने उसैलाई भनेको रैछ।
३ पिया - यो चाँही पक्कै रिट्ठे ले गारेर नआएको हो भन्ने मेतो ठोकुवा छ
४ चिली - हिजो टुप्लुक्क आकी थि - फेरी कता गइन
५ पित: - ठुल्दाइ ले घरअको काम फिटिक्क नगरने रे अनी कहाँ बाट आवोस त

बाँकी लेख्दै गरौला
 
 
  
       

Read Full Discussion Thread for this article