Posted by: Rahuldai September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

रात्रीकालिन तारेमाम।

हो हर्के , तातो न छरो भाषण सुनियो। त्यो भन्दा दामी त हाम्रो गाउं को कामी ले दिन्छ भाषाण । कसो?


बुढो म्याकिन को बुढी त अझै च्वाँक रहेछ नि गाँठे।

Read Full Discussion Thread for this article