Posted by: chipledhunga September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

लौ त्यस्तो पो रहिछ ठुल्दाइको। म भने मुग्लाने ग्रन्थको पाँचौ भाग कोर्दैथिएँ र केही बेर आउन सकिनँ। तर अरु गाउँलेहरु हराउनुको रहस्य के हो त? लौ छानबीन गरम।    
Read Full Discussion Thread for this article