Posted by: Rahuldai September 4, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
काम चिप्ले ब्रो काम ।
रि-सोच को कामलाई के काम भन्ला फेरी। दाम आउने पो काम भन्लाउ।
आफुलाई कत्रो टेन्सन, सोध ग्रन्थको बिषय फाइनल गर्नु छ। जुन दिन फाइनल भयो-सम्झो डाक्टर हो गया।