Posted by: chipledhunga September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

लौ आउन थालेछन् बिस्तारै पातकीहरु। दिनभरि मन्दिर मन्दिर धाउँदै थियौ होलाउ हैन दर्शन गर्न आउने देवीहरुको दर्शन गर्न?
रिट्ठे, बिग्र्या मुखले के धन्यवाद दिनु भनेर केही नबोलेको नि। चियामा चियापत्ती धेरै, चिनी कम, अनि दूध छैन। ल ल, धन्यबाद दिएँ तै पनि।
हरितालिके, के छ? देख्नै गार्हो तिमीलाई त। झुलुक्क आउँछौ अनि हराउँछौ।
लहरे बाउचाले पनि सूचना टाँस्न छोडेर शायरी टाँस्न थालएछ।
       
Read Full Discussion Thread for this article