Posted by: ritthe September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

>>>तिमलाइ मुया आरनि त मै बुडि हुम् का रिठे <<<

त्यो त एकदमै हो नि बजै !

अरु मुया लाउनी मान्छे ले राखी तेर्स्याउछन, कर्मै त्यस्तो नि आफ्नो त !

बौचा के छ? बजै आएसी त बौचा नि जाग्यो ! ल है ल हाम्रो बौचा फेरी जाग्यो !

अचेल पर्बते लाई नि देखिदैन नि !

बिस्टे मार्साप के छ खबर? आज सपना मा बिस्टे को अर्को खुशी को खबर सुनाको रे बिस्टे ले? धरो धर्म !

Read Full Discussion Thread for this article