Posted by: Rahuldai September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, चिप्ले अनी माइली बजै।

बजै त आज नि ब्यस्त होला। ऋषेश्वर महादेवको मा लाइन लाग्नु पर्दैन? कि बेलाइन बाटइ भ्याइ दिनु भो।

 हुन त घर मै ठगेश्वर महादेव छ, अन्त कता जानु पर्‍यो र ?

लौ हेर्नुस् यो फोटो, हाम्रो महादेव नि कतो रोमाण्टिक पोज मा । हाम्रो घर छेउ कै एक मन्दिर को फुटु हो यो।

Mahadev & Parvati

Read Full Discussion Thread for this article