Posted by: ritthe September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

ओहो माइली बजै, धेरै दिन पछी देखियो नि चौतारी मा !

ल दर्शन टक्र्याये हजुर ! अनी गाथमा आरामै होला क्यारे !

बजै नभये चौतारी कस्तो सुन्ने भको छ त ! सबै लाई डाक्नु पर्‍यो बजै अब ! सबैले माया मारे !

ठुल्दाइ, तेइ हो रिशेस्वर महादेव? कस्तो दयनिय अवस्था !

Read Full Discussion Thread for this article