Posted by: Harka_Bahadur September 3, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
सबैले शुभरात्री गरी सकेको हो , बल्ल सकाये भाषान सुनेर , कान नै पाक्न लाग्यो गान्ठे आज त भाषान ले ।
लौ सबैलाई शुभरात्री , भोली फेरी उही वाक्क लाग्दो दिन सकेर भेटौँला ।
Read Full Discussion Thread for this article