Posted by: Rahuldai September 3, 2008
Login in to Rate this Post:
0
?
ओहो मादल बोकेकी माइली बजै ले कत्ती सुहाएकी?
त्यो माण्दवी भन्ने लरकी ( गीत गाउने ) हाम्रो लहरे नाती लाई जुराइ दिनु पर्यो , सोर्स लगाइ दिनु परो।
बिचरा नाती को छाती को रौं नि फुली सक्यो। कुमार मै परलोक सिधारियो भन्ने मक्कल को जन्मा लिन्छ भन्छ नेवारी मा। लौन बजै कल्याण गरी दिनु परो। तिज मा बर्त न बस्ने भए नि चल्छ रे, साडी नलाउने गाडी चलाऊने भए नि चल्छ रे।