Posted by: Rahuldai September 3, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

भाषण मा त दम थिएन , फेशन मा कम् थिएन । तारेमाम।


च्वाँक छे , शंका छैन । तिनी को कर्म मा लंका छ कि छैन थाहा छैन।


त्यो भन्दा पहिला जुलियानी को भाषण मा दम थियो, प्राइमरिमा दम अलि कम् भए छ। नत्र लायक को नायक हुन्थ्यो।

 

Read Full Discussion Thread for this article