Posted by: ritthe September 3, 2008
Login in to Rate this Post:
0
?
म पनि जिउदैछु है बिस्टे !
अनी बिस्टे को अड्डा सुरु भो? भो मान्नु पर्छ नत्र त के फुर्सत हुन्थ्यो घरआँटी त? कुरो को चुरो बुझ्नु पर्यो नि !
अनी कुशल मंगल् हैन त सबै? अनी छोरो को नाम पनि राखियो तेसोभये? ल ल बधाई छ !