Posted by: Harka_Bahadur September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
हो हो कसरी था भो, भिमेले कुरो गर्छ , भाग्न पायिन्छ क्या यो टाईम मा तेही भर चुरोश तान्दै झरिन्छ चौतारी ।
गीत सुन्न पाये कती रमाइलो हुदो हो है ।
Read Full Discussion Thread for this article