Posted by: vince September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
तारेमेम तारेमेम ।।।
भोक लागे कोक खाउ रे ... त्यो पनि के भन्या होला ।
आफु चाँही मस्त सँग दाल भात तरकारी अचार् हसुर्ने ... डाँकारै बाट थाहा पहिन्छ ।
काम से काम गुन्द्रुक सिन्की नभय तामै भात् भएनी खा भन्दा हुन्थ्यो नि । 
Read Full Discussion Thread for this article