Posted by: Rahuldai September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

गुस्ताफे बौचा ले दु:ख नदेको सुन्दा खुशी लागो।

उता मास्टर्नी को गाम मा भने हुरी बतास संग संगै पानी पनि पर्‍यो क्या रे। एकजना दाजु हुनु हुन्छ मास्टरनी नानी को गाममा, फुन मा कुरा गर्दा गर्दै गुस्ताफे को जन्ती आएछ, साइकल उडेर ( गुडेर् होइन) झन्डै टाउकोमा बजारएको भन्दै हेल्मेट खोज्न हिंडेको यही कान ले सुनेको।
 

लौ त चिप्ले, भात बजाउन हिंडे। साथमा चिलिम ब्रेक पनि ।

Read Full Discussion Thread for this article