Posted by: ritthe September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

चिप्ले, बिस्टे, जिम्माल बा लाई जदौ !

ठुलि र चेली बैनी लाई तीज को शुभकामना !

चिप्ले ले दिदी बैनी को लागि भनेर चिसो चिसो पेय पदार्थ ल्याएछ, तेत्तिका दिन को गुन आजै फर्कायो जे होस् !

ल मैले नि दिदी बैनी हरु लाई भनेर फलफुल र जुस ल्याइदेको छु, बाडीचुडी खानु है त !

Read Full Discussion Thread for this article