Posted by: ritthe September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ,

हेर्नुस न कती छिटो सक्क्यो नि छुट्टी ! यात्रा पनि राम्रो भयो ! ३ दिन पनि क्या छोटो जस्तो लाग्यो !

अनी ठुल्दाइ को कस्तो भयो त वीकेन्ड? अरु सबै को कस्तो कस्तो भएछ त लामो वीकेन्ड? खोइ कोइ पनि देखिदैन आज !

Read Full Discussion Thread for this article