Posted by: Harka_Bahadur September 1, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
आज तिज, अब चेली बेटीहरु आएर यसो गाना साना बजार चैनी रमाइलो गर्नु पर्ने , चैनी कोइ छैन त , अब तिजमा हामी के नचाइ भोर , तिज जस्तै हाम्रोनी पर्व हुदो होत म त दिन भरी नाच्थे ।।
भिमे आज केही प्लान छैन , एउटाले माछा खान आयिज भनेको छ जानु छ अहिले एक्छिन मा , अनी तिम्रो के छ प्लान आज भिमे।
Read Full Discussion Thread for this article