Posted by: PallaGhareAntare September 1, 2008
Login in to Rate this Post:
0
?
यो पाली तीज अंक छैन कि क्या हो। लु जे भ'नि सबै चेलीबेटी दीदीबैनीलाई तीजको शुभकामना। आज दर खानु है मजले।
बरु तीजका गीत बजाउ न ए हर्के,
बुइनी कमला देउ मलाई बुनेर जाले रुमाल