Posted by: Harka_Bahadur September 1, 2008
Login in to Rate this Post:
0
?
चिया ल्याउने जती जम्मै तीज मनाउदै होलान खोइ भिमे आज घरमा चिया पायिएला जस्तो छैन जानु पर्छ कि के हो पसल तिर चिया खान लाई ।।