Posted by: serial August 30, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

ल गजब को नाम राख्द्यो ल भिमे रे
मेरो ठीक छ ठुलि, अनी कता गायब त, चौतारी पनि छिर्न नपाउने कस्तो काम हो त्यो।
दिनदिनै आउन नपाएपनी ट्याम ट्याम मा आउनु पर्‍यो।

अनी के छ त हालखबर, लोङ वीकेन्द प्लान के छ।

Read Full Discussion Thread for this article