Posted by: serial August 30, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

हामी त हिसी परेकोले हिस्स पर्दै यतै तिर छु,
तारेमाम् गाम्ले हो
ठुलि, गालु ज्यु अनी भिन्स्

के गर्दै हो। आफु त बल्ल उठ्यो, चिया खायो चौतारीमा झुन्ड्यो - एसतै छ जिन्दगानी

अनी भिन्स् ठिटो, स्वागत छ चौतारीमा

Read Full Discussion Thread for this article