Posted by: miss_ me August 29, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

 चिप्ले काकाले मलाई पो काकी भन्नु भा? हउरले  २०२२ सालमा त्रिचन्द्रमा जागिर खादा म चै अघिल्लो जुनीमा घाँस काट्दै थिए होला

रिठ्ठेभाइ , सलामवालिकुम!  ल एउफेर हउरले नाचेर देकाम्नुस त अनिखेरि मात्रै अरुलै भन्न पाइन्छ।   - काकी नाचेको मैना मादल ठोक भन्ने गित सुनाइदिनुस न त चिप्ले काका लाई 

बौचालाइ किन त्यसरी गाली अरिरा नि?

Read Full Discussion Thread for this article