Posted by: ramprasadneupane August 29, 2008
Login in to Rate this Post:
0
?
दिन दिनै काम गरेसी बेलुकी जाड धोक्नै पर्यो !
बियर, व्हिस्की, रुम, ठररा प्रेम ले निल्नै पर्यो !!
हाकिम धोती भैया जाठो मर्ने गरी दलाउछ !
काम देरी मत करना ओके? भनी सधैं थर्काउछ !!
जती काम गरे नि मुजी सुक्को न जोगिने !
अमेरिका घणटा जस्तो रहेछ मित्र, गुलामी गराउने!!
पहिरामा बस्ने लाई गहिरा डर, डांडांमा बस्नेलाई लाडां डर?
को पो आउथ्यो अमेरिका राजा, नभै नेपालमा कर?
शिक्षा राम्रो भएर के हुन्छ र? मुलुकां काम नि हुनु पर्यो !
काम मात्रै भएर हुन्न , दाम नि हुनु पर्यो !!
केटा केटी आए, गुलेली खेलाये मट्याङ्रा को सत्यानश !
यि मुजी सरकार मा आएनी अझै जनता लाई ज्यान कै त्रास !!
१२ बर्ष पुच्छर ढुङ्रो मा राखे नि हुन्छ त्यो सधैं बाङो !
नेता मुजी हरु सब भये इमान मा सधैं नाङो !!
रामे लाई एका बिहान लौन के भएछ भनी नसुर्ताउनु !
बिना कागजको भएपछी यस्तै कुरो मात्र फुर्छ भनी जानी लिनु !!
अस्तु!