Posted by: Rahuldai August 29, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

पुन: तारेमाम
अझै सम्म महिला संघ को कुनै पनि सदस्या को उपस्थिती न देखिएकोले यो अनुपास्थिती रहस्यमय लाग्यो।

चिप्ले, यो अम्रिका भन्ने देश माथि सबै शत्रुको आँखा लाग्या जस्तो छ , कहिले क्याटरिनाको आँखा लाग्ने कहिले जरिनाको कहिले कारीना को।

हुंदा हुंदा पुलिङिय गुस्ताफे ले समेत आँखा झिम्काउने भएको छ। सुरक्षित रहनु चिप्ले, कम्पुटर लाई मात्र होइन आफुलाई नि पिलास्टिक ले छोप्नु।

Read Full Discussion Thread for this article