Posted by: serial August 29, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

कामचोर हरुकोलाई  मात्र साझा खोल्न अप्ठेरो भेएको थियो है,
आफुलाई त केही गाह्रो सारो भएन,

चौतारी किन सुस्त भयो भनेर छनबिन आयोग गठन गर्नु पर्‍यो, अब सवाल उठ्छ कसलाई अध्यक्ष बनाउने। आफु त राजिनामा दिएर बसेको मान्छे, अध्यक्ष सदस्य केही नलिने भनेर बसेको छु, भनेपछी कसलाई दिने त?

चान्स लिने नै हो भने एक पटक यो रिट्ठे लाई नै दिउँ न, हेरौ न के, कसरी काम गर्दो रैछ।

आजको मिती आजकै समय देखी चौतारी सुस्त कसरी भयो भनेर छनबिन गर्न रिट्ठे पठ्ठो रायमाझी कै अध्यक्षता मा चौतारी सुस्तता छानबिन आयोग गठन गरिएको छ। सो आयोगले ३ घण्टा भित्रमा प्रतिबेदन तयार पारी मन्त्री परिषदमा बुझाउनु पर्नेछ। धन्यवाद।

चौतारीका एक औतारी
लहरे कान्त लाकौल

Read Full Discussion Thread for this article