Posted by: बिस्टे August 28, 2008
Login in to Rate this Post:
0
?
चुन खाको कुखुरा चै कस्तो हुन्छ नि ठुल्दाइ
सिन्टिप्ल्याट खाइ हाल्ला नि हैन।
रिट्ठे ले हसायो
तेही भन्या न्वारन गर्ने दिन आउँदै छ,ठुल्दाइ ले राख्दिनु होला नि नाम।
अनी बिस्तारै आउछ,अनी हाम्री नातिनी को पनातिनी लिएर आए साथी हुन्थ्यो केरे मेरो छोरो लाई।