Posted by: kanchho bhai August 28, 2008
its high time we need an anti-monopoly law in nepal.
Login in to Rate this Post:     0       ?        

   नेपाल मा monopoly (एकधिकार) बिरुद्धको कानुन बनाउनु जरुरी भएको छ। monopoly बिरुद्धको कानुन भएमा कुनै पनि एउटा कम्पनिले जबर्जस्ती आफ्नो अस्क्ष्यमता जनतामा भिडएर महँगो तर गुणस्तरहिन वस्तु अथवा सेवा लाद्न पाउने थिएन।
   एकाधिकार बिरुद्धको कानुन भएको भए असक्ष्यम नेपाल आयल निगम को साथमा अरु पनि कम्पनी हुने थिए जस्ले गर्दा सरल रुपमा मिसावट रहित तेल प्रतिस्प्राधात्मक मुल्यमा प्राप्त हुने थियो; १ लिटर तेल को लागि दिनभरी लाइनमा बस्नु पर्ने बाध्यता हुने थिएन। त्एसै गरी राम्रो network बिनाको nepal telecom को मोबाईल चर्को मुल्यमा चलाऊनु पर्ने वाध्य पनि हुने थिएन।
anti- monopoly law introduce भएमा नेपाल मा पनि नयाँ नयाँ technology बिकास हुने धेरै बाटो हरु खुल्ने थियो।
                       

      

Read Full Discussion Thread for this article