Posted by: ritthe August 28, 2008
Login in to Rate this Post:
0
?
चेली बेटी लाई त ल तीज लाग्यो
चेला बेटाहरु चाँही कता भाग्यो?
१० बजे जाग्यो, चिया माग्यो
१२ नबज्दै बेपत्ता सँग भाग्यो
चेला बेटाहरु चाँही कता भाग्यो?
१० बजे जाग्यो, चिया माग्यो
१२ नबज्दै बेपत्ता सँग भाग्यो