Posted by: Rahuldai August 28, 2008
Login in to Rate this Post:
0
?
त्यै त भन्या बिस्टे । चौतारीका चेलीबेटी हरु कता हराएका हुन?
टिकेस काट्न हिड्या हुन कि घाँस काट्न बुझ्न सकिएन।
तीज नजिक छ, माइत जाने साइत जुराउदै होलान ।