Posted by: बिस्टे August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
सब्बै ले सुर्क्याइसके होलान चिया अनी के देखिन्थ्यो त।
हो हो ठुल्दाइ ले ठीक भन्नु भो भर्खर डाइपर चेन्ज गरेर आको लाग्य छ् होला कप तिर हेरेर पिउनु होला है
हेर्दा मात्रा सलाई को बट्टा जत्रो हो चिप्ले,पिउन थालए छि सकिदैन चिया।
अनी चौतारी का छोरी बेटी कता गए हिजो आज,गाउ मा मेला त लाग्या छैन ?
Read Full Discussion Thread for this article