Posted by: Rahuldai August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

पञ्च अर्थात ५ जना भलादमी । कहाँ को त्यो पञ्चे भनेको हुँ र? ती सबै त भूत पिशाच हुन।

जिन्दगी मिल के बिताएंगे ,

त्यही हो मूल मन्त्र ।

 

तारेमाम बिस्टे .
भ्याइ न भ्याइ होला। डायपर् छोएको हात ले चिया बनाको कि क्या हो, हिजो अस्ती को जस्तो छैन चिया त।


 

Last edited: 28-Aug-08 09:55 AM
Read Full Discussion Thread for this article