Posted by: ritthe August 28, 2008
Login in to Rate this Post:
0
?
वाह ठुल्दाइ वाह दामी गयो !
बिस्टे, चिप्ले जदौ -- कस्को आँखा भन्नु र चिप्ले, उसैको हो जस्को आँखाको नशाले अहिले सम्म छोडेको छैन !
बिस्ट्या च्या देखिएन त हौ !
ठुल्दाइ, हामी पञ्च हो र? हामी त सत्ता हो ! सत्ते पे सत्ता !
जिन्दगी मिलके बिताएङे
हाले गीत गाके सुनाएगे
हम तो सात रङ है
ये जाहा रंगी बनाएङे