Posted by: Rahuldai August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले ।
पञ्चहरु मा को को पर्‍यो क्या रे?

 रिट्ठे, चिप्ले, हर्के, लहरे र बिस्टे त होला नि?

 

हो हर्के हो,


अलिकती पिउन पाए
अलिकती जिउन पाए
धुजा धुजा मन लाई
जेनतेन सिउन पाए
जीवन जिउनु को अर्थ
साकार हुन्थ्यो होला
एक प्याला पिउनु ब्यर्थ
बेकार हुँदैनथ्यो होला।

Read Full Discussion Thread for this article