Posted by: बिस्टे August 28, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
बिहीवारए बगलामुखिय जदौ।
चिया लिएर आए ल म,भ्याइ नभ्याइ छ,भुन्टे ले गरेर।
ल आ आफ्नो कप उठाओ गाम्ले हो।
तातो छ् अली होस् गरेर खानु बरु नत्र जिब्रो डाम्ला।