Posted by: chipledhunga August 28, 2008
Login in to Rate this Post:
0
?
पञ्चै हो यो देश बनाइदेउ
नेपाली इच्छा पुर्याइदेउ
बिहीवारे जदौ।
रिट्ठे, कस्का आँखाका कुरा गर्या हो?
यसो चिया खान पाए हुन्थ्यो।