Posted by: ritthe August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

जदौ हक्रे, तारेमाम ठुल्दाइ

पिया लाई चिया बनाउन भनिसके मैले ! दुध लिना गकी छिन्, आउँदैहोलिन !

तेतिन्जेल सम्मको लागि यो तातोपानी पिउदै गर्नु है?

ए हर्के ब्यान ब्यान किन सराप्छौ हँ?

कैले चाँही दिन झकास भको छ र आज भन्छौ? (हर्के लाई देखेसी गाली नगरि त चित्तै बुझ्दैन, बानी खराब भईसकेछ )

Read Full Discussion Thread for this article