Posted by: crapManDo August 28, 2008
रामेको अमेरिका अनुभव (रीमिक्स)
Login in to Rate this Post:     0       ?        

साहुँ धोती भाई पर्‍यो उधारो माग्नै पर्‍यो । जाठोले दिएन। कन्परा तातेर आयो . कमलपोखरी को गुरुङ दाई को किराना पसल मा ४५०० उधारो छोडेर आ मान्छे पो त।

and

-ए, आहिले के गर्दै नि?
=पसल छ
-के को पसल?
= cement ra  फलाम को rod बेच्ने
- अनी अमेरिका म के पढ्ने नि ?
= anthropology
- सरी, ट्राइ again.

That's funny dude.. want more..

 

Read Full Discussion Thread for this article