Posted by: Harka_Bahadur August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
होनी कोइ आउने होइन एक्लै लाटाले पापा हेरे झै गरेर के बश्नु , कल्ले बजाउछकी भनेर मुन्टो दुख्ने गरी कम्प्युटर अगाडि बस्यो तानो न छारो , हाम्रो चै अरु काम हुन्न कि के हो , कसो रिठ्ठे , हिजो टाएर बालेको फोटो ताश्नु पर्ला जस्तो छ आज नि ।।
Read Full Discussion Thread for this article