Posted by: Nepe August 27, 2008
माया लागेर आयो - गजल !
Login in to Rate this Post:     0       ?        

माया लागेर आयो - कस्तो पगाल्ने अभिव्यक्ति छानेको !

 

म बिना पनि रात-दिन उत्सव होस्

तिम्रो कामनाको माया लागेर आयो !

 

यहाँ चाही मलाई पनि माया लागेर आयो ।

 

जे होस्, माया लागेर आयो को माया लाई कही मायाकै रुपमा, कहीं दयाको अर्थमा, कहीं तारीफको अर्थमा, कहीं पश्चातापको अर्थमा, कहीं करुणा/शुभेच्छाको अर्थमा प्रयोग गरेर शिरीषले भाषामाथि राम्रो प्राधिकार देखाएका छन् ।

 

Nepe

Read Full Discussion Thread for this article